स्वास्थ्य/जीवनशैली

कब्जियत रोक्ने घरेलु उपायहरु !

कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् । कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन् । विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ । कब्जियतबाट मुक्त हुने तरिका : […]

उभिएर पानी पिउनु हानिकारक

डक्टरका अनुसार हामीले दिनहुँ ८ देखी १० गिलास पानी पिउनु पर्छ । पानीको फाईदा त आफ्नो ठाउँमा छँदैछ तर यसलाई पिउन नजान्दा हुने बेफाईदा पनि छन् । पानी कसरी पिउने जानीराखौँ : १.बिहानै पानी पिउनुहोस् – दिनको सुरुवात पानीसँगै गर्नुपर्छ । तपार्इँ जति पानी पिउन सक्नुुहन्छ पिउनुहोस् । जती धेरै पानी पिउनु हुन्छ तपाईको शरीर त्यति […]

गुणी अमला

अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु […]

जिका भाइरसको सन्त्रास (लक्षण र जोगिने उपाय)

एजेन्सी।  दक्षिण अमेरिकी देशमा देखिएको जिका भाइरसले महामारी निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को चेतावनीसँगै सार्वजनिक स्वास्थ्य संकटकालको समेत घोषणा गर्ने तयारी गरेको छ । एडिस एजिप्टाई लामखुट्टे पाइने देशमा यो भाइरस तीव्र गतिमा फैलन सक्ने भन्दै सचेत रहन डब्लुएचओले चेतावनी दिएको छ। यो जातको लामखुट्टे कालो जिउमा सेता थोप्ला भएको हुन्छ र नेपालमा पनि यो […]

यसरी देखापर्छ नवजात शिशुमा जन्डिस

धेरैजसो भर्खरै जन्मिएका नवजात शिशुहरूमा यदाकदा कमलपित्त (जन्डिस) देखिनु सामान्य नै मानिन्छ। नवजात शिशुहरूमा अर्थात् शिशु जन्मिएको केही हप्तामा त्यस्तो समस्या आइपर्नु सामान्य हुनुका साथै त्यो समस्या त्यति हानिकारक पनि हुने गर्दैन। यो सामान्यतया नवजात शिशुको शरीरको सामान्य शारीरिक प्रक्रियामात्रै हो र धेरैजस्तो अवस्थामा नवजात शिशुहरूलाई दैनिक केही बेर घाम तपाएर राख्दा आफैं कम भएर […]

तराईका बालबालिका खोपबाट वञचित

काठमाडौं: लगातारको आन्दोलन र भारतीय नाकाबन्दीका कारण तराईका लाखौं बालबालिका अत्यावश्यक खोप लगाउन र भिटामिन ‘ए’ खानबाट वञ्चित भएका छन्। बन्दका कारण कतिपय स्वास्थ्य केन्द्रमा खोप ढुवानी हुनसकेको छैन भने ढुवानी गरेर केन्द्रमा पुर्‍याएको खोप पनि बालबालिकाले लगाउन पाएका छैनन्। नियमित लगाउनुपर्ने क्षयरोग, पोलियो, धनुष्टंकार, दादुरा, रुबेलालगायत रोगविरुद्ध विभिन्न १० प्रकारका खोपबाट पाँच वर्षमुनिका लाखौं […]

जन्डिस उपचारका घरेलु उपाय

जन्डिस आफैँमा रोग होइन, बरु एउटा गहिरो रोगको लक्षण हो । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु […]

काँचो चना खानुको फाइदा

– चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ । – रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ । – चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले […]

अदुवा एक लाभ अनेक

अदुवा पृथ्वीमैै सबैभन्दा बढी स्वस्थकर  बस्तु हो । अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ । दैनिक दाल र तरकारीमा प्रयोग हुने अदुवा स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । अदुवाबाट घरमै विभिन्न प्रकारको घरेलु उपचार गर्न सकिन्छ । अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको […]

एकैपटक धेरै मासु खानेको मुटु कमजोर

दसैंका बेला एकैपटक धेरै मासु खानाले मुटु कमजोर हुँदै जाने र अन्य दीर्घरोगले पनि च्याप्दै जाने भन्दै चिकित्सकले सकेसम्म कम र ताजा मासु खान सुझाव दिएका छन्। एकैपटक पकाएको मासु बासी राखेर धेरै खाएमा ततकाल फुड प्वाइजन, झाडापखाला, हैजा हुन सक्ने र बिस्तारै मुटुजस्ता संवेदनशील अंगमा हानि गर्ने चिकित्सकको भनाइ छ।‘दसैं भन्नेबित्तिकै धेरै मासु र […]