स्वास्थ्य/जीवनशैली

चुरोटको बट्टामा लेखेको उजुरी पनि बुझ्छौं ः सदस्य झा

जुम्ला, २३ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले पीडितले चुरोटको बट्टामा लेखेर दिएको उजुरी पनि बुझ्ने बताउनुभएको छ । जिल्लास्थित मानव अधिकारवादी, स्थानीय शान्ति समितिका पदाधिकारी, नागरिक समाजका अगुवा तथा पत्रकारसँगको छलफल कार्यक्रममा सदस्य झाले यो कुरा बताउनुभएको हो । आयोगको समयावधि मात्र नौ महिना रहेको बताउँदै उहाँले परेका उजुरीको सवालमा […]

गर्मीमा देशी बदाम खाँदा हुने १० फाइदा

देशी बदाम (आलमोन्ड) चिसो मौसममा खानुपर्ने केही मानिसको धारणा छ । तर यो बिल्कुल सत्य होइन । बदाम चिसो र ठन्डी दुवै मौसममा खानु उपयुक्त हुन्छ । विज्ञहरुले गर्मीमा बारम्बार बदाम खान जोड दिन्छन् । यसले शरीरलाई आवश्यक पर्ने पोषणतत्व पूर्ति गरिदिने भएकाले पनि यो गर्मी मौसममा खानुपर्ने उनीहरुको सुझाव छ । देशी बदाममा पाइने […]

सोच्नुहोस्, मासु, दूध र अन्डा खानयोग्य छ कि छैन ?

काठमाडौँ। के तपाईंले खानका लागि ठिक्क पारेको मासु, दूध तथा अन्डा खान योग्य छ कि छैन, कहिल्यै सोच्नु भएको छ ? यदि छैन भने होस् गर्नुस् त्यस्तो खानेकुराले तपाई बिरामी पनि हुन सक्नुहुन्छ । चिकित्सकका अनुसार बिरामी भएका पशुपन्छीको उपचार गरेर स्वस्थ भएपछि मात्र ती वस्तुको मासु, अन्डा वा दूध खानका लागि प्रयोग गर्नुपर्छ । पशु […]

दाँतको बेवास्ता घातक हुनसक्छ

काठमाडौँ।  तपाईको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् त्यसको असर दीर्घकालका लागि घातक हुन सक्छ । जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सक बताउछन्।  शारीरिकरुपमा […]

गर्मीमा आँखा जोगाउँ यसरी

काठमाडौँ। गर्मी मौसममा आँखाको स्याहार गर्नु निकै आवश्यक छ । जाडो मौसममा भन्दा गर्मी समयमा बढी मात्रामा आँखामा समस्या हुने गरेको आँखा अस्पतालमा बढेको भीडले सजिलै पत्ता लगाउन सकिन्छ । आँखाको समस्या देखिँदा सुरुको अवस्थामा रातो हुने आँखाबाट धागोजस्तो लामो चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने र चिलाउने हुन्छ । यसलाई सिजनल एलर्जिक कन्जन्टेभाइटिस पनि भनिन्छ […]

स्वास्थ्यका लागि निकै लाभदायी मूलाका फाइदा

कतिपय हामीहरु मूलालाई सस्तो तरकारीको रुपमा हेंला गछौं । तर, मूला हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । आउनुहोस् जानौं मूलाले हाम्रो स्वास्थ्यमा पार्ने फाइदा : १. किराले टोक्दा :  कुनै किराले टोक्दा समयमा औषधि नलगाउने हो संक्रमण हुन सक्छ । तर, मूलाले संक्रमणबाट बचाउन सक्छ । मूलाले किराले टोक्दा हुने पोल्ने समस्या, लूतो र […]

हरियो केराउका फाइदाहरु

हरियो केराउको मौसम सुरु भएसँगै मानिसहरुको यसप्रतिको लोकप्रियता पनि बढ्ने गर्छ। तर हरियो केराउले शरीरलाई फाईदा मात्र गर्छ भन्ने छैन। कतिपय अवस्थामा यसले वेफाइदा पनि गरिरहेको हुन्छ। त्यसैले हरियो केराउ खाँदा आफ्नो शरीरको अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ। मोटोपन कम गर्छः हरियो केराउमा फ्याट र क्यालोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा […]

जिका भाइरसको परीक्षण नेपालमै

दक्षिण अमेरिकामा महामारीको रुप लिएको जिका भाइरसको परीक्षण अब नेपालमै हुने भएको छ । एडिस नामक लामखुट्टेको टोकाइबाट हुने जिका भाइरसको नेपालमा पनि जोखिम रहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई जिका भाइरस परीक्षण गर्न ‘पिसिआए किट’अर्थात् पोलिमर चेन रियाक्सन उपलब्ध गराएपछि नेपालमै परीक्षण गर्न सकिने भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा गीता शाक्यले […]

गर्भावस्थामा नै थाहा पाउन सकिन्छ ‘डाउन सिन्ड्रोम’

काठमाडौं। गर्भवतीले आफ्नो शिशुको अवस्था थाहा पाउन गर्भवती भएको १३ हप्तापछि गर्भ जाँच गराउन चिकित्सकले सुझाव दिएका छन् । गर्भमा भएको बच्चामा डाउन सिन्ड्रोम एक प्रकारको बौद्धिक अपाङ्गता छ कि छैन भनी पत्ता लगाउनका लागि गर्भवती अवस्थामै जाँच गराउनु आवश्यक भएको चिकित्सको भनाइ छ । जनचेतनाको अभावका कारण धेरैले यस्तो जाँच गराउने गरेका छैनन् । […]

लसुनको हरियो पात खानुका फाइदा

लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । बिकगललसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका […]