मनोरन्जन

मंगोलियन हर्टको सन्सर्ट हुँदै

काठमाडौं । मंगोलियन हर्ट गायक राजु लामाले नेतृत्व गर्ने यो ब्यान्ड पहिलाजति सक्रिय छैन। सक्रिय हुँदाताकाका उनका गीतले यो ब्यान्डलाई बिर्साउन दिएको छैन। आउँदो शनिबार राजु लामा ब्याकअप ब्यान्डसहित दरबारमार्गस्थित भिक्ट्री लन्जमा संगीत प्रस्तुत गर्न उपस्थित हुँदैछन्। मासिक यस्तै कार्यक्रम गर्दै आइरहेको फेम नेपालले उनलाई प्रस्तुत गर्न लागेको हो। राजु लामा करिब तीन वर्षपछि कन्सर्टमा देखिन […]

कट्रिनासँगको ब्रेकअपपछि रणविरको दिल्लीवाली गर्लफ्रेण्डसँग डेट

कट्रिना कैफ र रणविर कपुरको ब्रेकअपको खबर केहि महिना मिडियालाई राम्रै खुराक बन्यो । यो लभ कपल छुट्टिएको अनि पारिवारसम्म यसको प्रभाव परेको खब नौलो रहेन् । यो बीचमा वलिउड अनलाईनहरुले नयाँ गसिपको कार्ट फालेका छन् कि, कट्रिनासँगको ब्रेकअपपछि रणविर दिल्लीवाली नयाँ गर्लफ्रेण्डसँग डेटमा छन् । ३३ बर्षिय सिंगल रणविर छन् । भारति मलहोत्रा नामकी […]

लुकामारी फरक अबतारमा सौगात

सौगात मल्ल उर्फ हाकुकालेको फरक अभिनय समावेश फिल्म ‘लुकामारी’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि दुई गीत सार्वजनिक गरिसकेको निर्माण युनिटले प्रचारलाई नयाँ गति दिन ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको सार्वजनिक ट्रेलरले कमेडी फ्लेभरको संकेत गर्छ । जहाँ सौगातलाई मधेसी युवकको अबतारमा देख्न सकिन्छ भने अर्का अभिनेता कर्मा पुरापुर नेवारी फ्लेभरमा छन् । फिल्ममा […]

‘कालोपोथी’को पाइरेसी बिमा १४ करोड

केहि दिन पहिले राजधानीमा आयजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गर्दै रिलिज तय गरिएको फिल्म ‘कालोपोथी’को पाईरेसी बिमा गरिएको छ । सोही कम्पनीले फिल्मको नेपाल र भारतबाहेक विश्वव्यापी वितरण अधिकार पनि लिएको बताईएको छ । कालो पोथीको फ्रान्सेली फिल्म वितरण कम्पनी वाइड म्यानेजमेन्टले १४ करोडमा पाइरेसी बिमा गरिदिएको हो । निर्देशक मीन भामका अनुसार सम्भावित […]

यो शुक्रबार फरक धारका तीन चलचित्र

काठमाडौँ, २३ वैशाख । भोलि शुक्रबार फरक धारका तीन चलचित्र एकैसाथ प्रदर्शनमा आउँदैछन् । प्रदर्शन हुने चलचित्रमा ‘उहिले बाजेको पालामा’, ‘रोल्पा रोग’ र ‘आवारा’ छन् । गणेश बेल्बासेको लेखन तथा वसन्त घर्ती मगरको निर्देशनमा बनेको चलचित्र ‘उहिले बाजेको पालामा’ले पुरानो नेपाली मौलिक संस्कृति झल्काउने कथा बोकेको छ । यसमा रुढीवादी संस्कृति र प्रेम प्रशङ्गलाई फरक […]

प्रतिच्छित फिल्म ‘हाउसफूल ३’ को ट्रेलर सार्वजनिक

ऐजेनसी, २२ बैशाख । प्रतिच्छित बलिउड फिल्म ‘हाउसफूल ३’ को ट्रेलर सार्वजनिक भएको छ । स्टार अभिनेता अक्षयकुमार स्टारर फिल्मको सार्वजनिक ट्रेलरलाई मसलेदार बनाईएको छ । ट्रेलरमा अक्षयलाई फुटबलरको रुपमा देख्न सकिन्छ । भने उनका अन्य अबतार पनि समावेश छन् । फिल्ममा अक्षयकुमारसँगै ज्याक्लिन फर्नान्डेज, अभिषेक बच्चन, नर्गिस फाक्री, रित्यिस देशमुख लगायत लिड अभिनयमा छन् […]

प्रियंका चोपडा ह्वाईट हाउसको डिनरमा सहभागी हुदै

एजेन्सी। नायिका प्रियंका चोपडाले यो साता ह्वाईट हाउसको करेसपोण्डेन्टस् डिनर(रात्री बोज)मा सहभागी हुने पुष्टि गरेकी छिन् । मिस वल्र्ड रहेकी ३३ वर्षिय चोपडाले ट्विटरमा उक्त कुरा खुलाएकी हुन् । ट्विटर च्याटमा एक प्रसंसकको जवाफ दिदै उनले लेखेकी छिन्“हो मैले सहभागीता जानाउँदै छु ।” उक्त ह्वाईट हाउसको बार्षिक डिनरमा केरी वासिङटन,विल स्मीथ,जाडा पिन्केट स्मीथ,शडा राईम्स,किम कार्देसियन लगाएतका […]

टम क्रुजको नेगेटिभ रोलमा बलिउड नायिका हुमा

एजेन्सी।  टम क्रूज हलिउडका चर्चीत अभिनेता हुन् । हलिउडमा बलिउडका चर्चीत अभिनेत्रीहरुले पनि अभिनय गरिसकेका छन् । जसमा दीपिका पादुकोणले एक्सएक्सएक्स र प्रियंका चोपडाले वेवाच् मा अभिनय गरेका छन् । अब यस्तै अबसर पाउने भएकी छन् हुमा कुरैशीले । हिन्दुस्तान टाइम्सका अनुसार कुरैशीका प्रवक्ताले दिएको बयानमा हलिउड चलचित्रको लागि हुमाको अडिशन गराइएको छ ।सो अडिशन […]

हाउसफूल-३ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

एजेन्सी। फिल्म हाउसफुल-३ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । साजिद खानले निर्देशन गरेको हाउसफुलको पहिलो फिल्मले राम्रो व्यापार गरेपनि हाउसफुल-२ ले त्यति राम्रो व्यापार गर्न सकेको थिएन । हाउसफुल-३ मा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, बमन इरानी, ज्याक्लिन फर्नानडीस लगायतका कलाकार हरुले अभिनय गरेका छन्  । आगामी जुन ३ मा रिलिज गर्न लागिएको यो फिल्मलाई […]

फिल्म ‘क्याराभान’ का नायक थिन्ले रहेनन्

काठमाडौं। चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप को निधन भएको छ। माथिल्लो डोल्पाका अगुवा समाजसेवी समेत रहेका थिन्लेको आइतबार निधन भएको हो। उनले विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनय बाट चर्चित बनेका हुन्। यो चलचित्र माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्याली ले निर्माण गरेका हुन्। माथिल्लो डोल्पामा जन्मेका थिन्ले चलचित्रमा […]