मनोरन्जन

दयाहाङ र प्रियंकाको ‘पुरानो डुङ्गा’

काठमाडौं । हिट जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘पुरानो डुङ्गा’को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ३ मिनेट बढि लामो ट्रेलरले प्रेम तथा पीडाको कथा बोल्छ । फिल्मलाई ‘कबड्डी’ निर्देशक राबाबु गुरुङले बनाएका हुन् । फिल्ममा दया र प्रियंकासँगै मेनका प्रधान लिड रोलमा छिन् । पोखरा आसपास फिल्मका अधिकांश […]

सलमान खानलाई जेल सजाय हुनसक्ने !

एजेन्सी । बलिउड नायक सलमान खानले सफाइ पाइसकेको कालो हरिण सिकारको मुद्दा बल्झिने भएको छ । यो मुद्धा बल्झिएपछि सलमान तनावमा आएका छन्। सलमानले कालो हरिण सिकार गरेको मुद्धा बल्झिएसँगै आरोप ठहर भएमा उनलाई जेल सजाय हुन सक्ने बताइएको छ । सफाइ पाइसकेको मुद्धा बल्झिएपछि सलमान जेल जान सक्ने खतरा बढेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् […]

टिनेजरको रोजाइमा लेहंगा

दसैं भनेकै नयाँ लुगा लगाउने, मीठो खाने, रमाइलो गर्ने समय हो । नयाँ लुगा लगाउन र मीठो खान दसैं नै कुर्नु नपर्नेहरूलाई पनि दसैंमा नयाँ लुगाको महत्व घटेको छैन । पारिवारिक जमघटसँगै टीका लगाउन दौडधुप गरिने हुँदा यो समयमा लगाउने पहिरनमा अलि ध्यान दिनुुपर्छ । हलुका र सजिलो लुगा लगाउँदा यताउता हिँडडुल गर्न सजिलो हुन्छ […]

३ करोड बजेट सहित १५ सय बर्ष पुरानो कथामा फिल्म घोषणा

काठमाडौं । १५ सय वर्ष अघिको ऐतिहासिक कथा माथि फिल्म बन्ने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाबीच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो । भोर कम्पनीप्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईंको […]

बिग बस सिजन–९ को चुम्बन भिडियो भाइरल

ऐजेन्सी । बिग बस सिजन–९ को वाइल्ड कार्ड इन्ट्री प्रिया मलिकले आफ्नो श्रीमानलाई गरेको चुम्बन सोलसल मिडियाहरुमा भाइरल भएको छ । प्रिया र उनको श्रमिान भूषण लामो समयको डेट पछि हालै विवाह गरेका हुन । स्रोत : आजतक

‘छक्का पञ्जा’ ट्रेलर रिलिज

काठमाडौं । ‘छक्का पञ्जा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले दर्शकको कौतुहलता मेट्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा कमेडीको बर्षा भेटिन्छ । दर्शकलाई तत्काल मनमा बस्ने प्रकारका डायलगहरु अनि त्यही प्रकारका प्लटहरु ट्रेलरमा समावेश छन् । फिल्मलाई दिपाश्री निरौलाले निर्देशन गरेकी छिन् । दिपकराज गिरी, केदार घिमिरे, […]

विनय र एनी जीवनसाथी

रेसम फिलिलि अभिनेता विनय श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । सोमबार तीनकुनेस्थित एक पार्टी प्यालेसमा विनयले एनी थापाको सिउँदोमा सिन्दुर भरे । विनय र एनीले तीन वर्ष यताको प्रेम सम्बन्धलाई लगनगाँठो कसेर मजबुत बनाएका हुन् । सो अघि भने विनय ऋचा शर्मासँगको प्रेम सम्बन्धमा रहेका थिए । दुवैको निर्माण रहेको फिल्म ‘भिजा गल’ बक्स अफिसमा […]

‘गाजलु’ देशैभर हाउसफूल

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म गाजुलले पहिलो दिन नै हाउसफूल ओपनिङ गरेको थियो । दोश्रो दिन शनिबार पनि त्यो क्रमले निरन्तरता पाएको छ । फिल्म देशैभर हाउसफुल भएको रिपोर्ट फिल्मीखबरलाई प्राप्त छ । फिल्मीखबरकर्मी राजधानीका केहि हलमा पुग्दा फिल्मप्रति दर्शक उर्लेको पाईयो । सबै हल हाउसफूल अनि टिकट र सिट नपाउँदा ओभरफ्लो । अष्टनारायण हलमा पुग्दा […]

‘लुकामारी’ र ‘रिलेशन’ भिड्ने

दिपेन्द्र दाहालले निर्देशन गरेको चलचित्र रिलेशन असार १० मा रिलिज हुने भएको छ । निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै अफिसियल रिलिज मिति तय गर्यो । यो मितिमा चर्चामा रेको सौगात मल्लको केहि फरक अभिनय समेटिएको भनिएको फिल्म ‘लुकामारी’ प्रदर्शनमा आउँदैछ । व्यापारिक रुपमा जसले बाजी मारे पनि हल बाँडफाँडको भागवण्डाले भने फिल्मलाई असर पार्नसक्छ । […]

‘ड्रिम्स’ पनि पाईरेसी, बजारमा भाईरल बन्दै

काठमाडौं । बर्ष २०७२ को अर्को सफल फिल्म ‘ड्रिम्स’ पनि पाईरेसीको शिकार बनेको छ । अनाधिकृत रुपमा बाहिरिएसँगै फिल्म बजारमा भाईरल बनेको छ । युट्युवमा नआईसकेको फिल्म ‘मोबाईल टु मोबाईल’ अनि ‘पेनड्राईभ टु पेनड्राईभ’ वितरण भईरहेको छ ।  निर्माता तथा निर्देशक भुवन केसी र लिड अभिनेता अनमोल केसी भने विदेशको शो मा व्यस्त छन् । […]