पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर नेपाली टोलि सोमबार बिहान स्वदेश फर्केको छ ।
नेपाल नेदरल्याण्डविरुद्ध एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको थियो।
पहिलो खेलमा हार बेहोरे पनि दोस्रो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको थियो।
दोस्रो ओडिआर्इमा नेदरल्याण्ड्सलार्इ १ रनले पराजित गर्दै नेपालले एेतिहासिक जित हात पारेको हो।
स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भव्य स्वागत गरिएको छ।