नेपाली एइए गाएक क्रिजन पुनले आफ्नो नयाँ गीत  Youtube  मा ल्याएका छन् यस गीतका लेखक र गायक दुबै क्रिजन आफै रहेका छन् भने Arranger प्रकाश लामा रहेका छन् । गीतले युवा पुस्तामा धेरै लोक प्रियता कमाउदै छ ।