कट्रिना कैफ र रणविर कपुरको ब्रेकअपको खबर केहि महिना मिडियालाई राम्रै खुराक बन्यो । यो लभ कपल छुट्टिएको अनि पारिवारसम्म यसको प्रभाव परेको खब नौलो रहेन् ।
यो बीचमा वलिउड अनलाईनहरुले नयाँ गसिपको कार्ट फालेका छन् कि, कट्रिनासँगको ब्रेकअपपछि रणविर दिल्लीवाली नयाँ गर्लफ्रेण्डसँग डेटमा छन् ।
३३ बर्षिय सिंगल रणविर छन् । भारति मलहोत्रा नामकी युवतीसँग रणविर हाल डेटमा रहेको बताईन्छ । तर यो खबरको पुष्टि दुबैले गरेका छैनन् ।
भारती पनि यसअघि नै ब्वाईफ्रेण्ड छाडेर बसेको बताईन्छ ।