काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १० बजे भूकम्पको धक्का महसुस भएको हो ।