काठमाडौं। नेपाल र पपुवा निउ गिनी बीच खेल हुदै हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेलिरहेको छ ।

संयुक्त अरब इमिरेट्स युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेलमा नेपाल टस जितेर ब्याटिङ गरिरहेको छ ।