काठमाडौं। नेपालसँगको एक दिवसिय क्रीकेट खेलकोलागि पाकिस्तानले आफ्नो टोली घोषित गरेको छ । संयुक्त अरब इमिरेट्समा हुने खेलमा युनिश खान , सोएब मलिक , मोहोम्मद हाफिज जस्ता लोकप्रिय खेलाडी हरु हुनेछन ।

पाकिस्तानी खेलाडी हरु :

आमेर यामिन , अह्मेद सेजाद्, अन्वर अलि, अज्हार अलि (कप्तान) , बाबार अजाम , बिलाल असिफ , मोहोम्मद हाफिज , मोहोम्मद इरफान , मोहोम्मद रिजवान , राहत अलि , सर्फ्राज अह्मेद , सोहेब मालिक , वाहब रिहाज , यासिर शाह , युनिस खान , जफार गोहर

नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ ।(आज) खेल नेपाली समय ११:१५ मा सुरु हुनेछ ।