एजेन्सी। बलिउड फिल्म ‘हेट स्टोरी ३’ को ट्रेलर रिलिज भएको छ । भरपुर यौनदृश्य समावेश फिल्म हेट स्टोरी श्रृंखलाको तेस्रो सिक्वेल हो ।
विशाल पाण्ड्या निर्देशित फिल्ममा जरिन खान, डेजी शाह, शरमन जोशी र करणसिंह ग्रोवरले भरपुर यौन दृश्य दिएका छन् ।