एजेन्सी । भर्खरै रसियामामा ६.३ रेक्टर स्केलको भुकम्प गएको अमेरिकी भुगर्व बिभागले जनाएको छ ।

भुकम्पको भौतिक र मानविय क्षतीको बारेमा बिस्तृत विवरण आउन बाँकी छ ।