नेपालगञ्ज। नेपालगञ्ज नाकाबाट आइतबार अहिलेसम्म २४ वटा डिजेल, एउटा हवाइ इन्धन र ११ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन् । इन्धनसँगै अरु सामान बोकेका गाडी पनि आइरहेका भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज नाकाबाट इन्धन बोकेका ट्यांकर आएपनि अरु नाका भने ठप्प छन् ।