आर पी ग्रुपले हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको अवसरमा नेपाली बजारमा जयपुर ह्याण्ड मेड ग्रास लेहंगा, भारतको प्रख्यात मोडल प्लाजो with cotton, lenin, silk मा नेपाली बजारमा ल्याएको छ ।
भारतको उत्कृष्ट लेडिज परिहरनहरु साडी, कुर्ता, टप्स, उलन टप्स, लेगिंज र उत्कृष्ट रेडिमेड कुर्ता र पिसहरु कुलेश्वरस्थित आफ्नो होलसेल शोरुमहरुबाट बिक्री वितरण भइरहेको आर पि ग्रुपका बजार प्रबन्धक रोशन भण्डारीले बताउनु भयो । सथौ उहाँले यी समानहरु आफ्नो जय अम्बे साडी शोरुम न्यूरोड र मैतिदेवी अर्याल कम्प्लेक्सबाट समेत बिक्री भइरहेको जानकारी गराउनु भयो ।