संसदमा रहेका सबै राजनीतिक दलहरूको सर्वदलीय बैठक आज साझ ६ बजे बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई नीम्तो गरिएको छ। पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बैठक डाकिएको बालुवाटार स्रोतले बताएको छ।