काठमाडौं–’नेपालको संविधान–७२’ घोषणा गरेपछि राष्ट्रपति डा. रामबरण यादवले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको घोषणापछि राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम स्वीकृत गरेको हो।

‘सम्मानीय राष्ट्रपतिज्यूले संविधान घोषणा गरेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम मन्त्रिपरिषद्ले तय गरेको छ,’ ।