काठमाडौँ। आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यलाई १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिने मन्त्रिपरिषदले निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।