एजेन्सी । हलिउड फिल्म निर्माण कम्पनी डिज्नेले आगामी लाइभ-एक्सन फिल्म ‘द जंगल बुक’को  ट्रेलर रिलिज गरेको छ । फिल्ममा मुख्य भूमिका निल सेथी मुग्लीको रहेका छन् र  बेन किङ्सले ‘बाघिरा बनेका छन् । फिल्म अर्को वर्ष अप्रिल १५ मा रिलिज हुनेछ। यो फिल्म “रुड्याड किप्लिङ” नामक किताबमा आधारित रहेको छ ।हेर्नुहोस ट्रेलर