महोत्तरी। मधेसी मोर्चाले गरेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले गोली चलाउँदा तीन प्रदर्शनकारीको ज्यान गएको छ ।