काठमाडौं । काठमाडौंमा जारी यु–१९ साफ च्याम्पियन्सिप फुटबल प्रतियोगिताको फाइनलमा खेलमा नेपालले भारतविरुद्ध १-० को अग्रता लिन सफल भएको छ ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भइरहेको खेलमा नेपाललाई पहिलो हाफको ३१ औ मिनेट तेज तामांगले गोल गरी अग्रता दिलाएका हुन् ।