हाल नेपालमा देखिएको अनलाईन बजारको उर्वरतालाई ध्यानमा राख्दै एडमाण्डुडटकम www.admandu.com ले नयाँ तथा पुराना सामान र सेवाको अनलाईन विज्ञापन गर्न मिल्ने वेबसाइट शुरु गरेको छ । यो सुरुवात नेपाली बजारमा नौलो र बहुआयामिक हुने विश्वास लिएको छ ।
विक्रेता वा सेवाग्राहीले बिना कुनै झन्झट सोझै वेबसाइट मार्पmत सेवा लिनसक्नु सकिने छ तथा यो पूर्णरुपमा निःशुल्क छ ।
नेपालको अनलाईन बजारलाई व्यवसायिक, विश्वसनिय, लोकप्रिय र अझै बजारमुखी बनाउने उद्देश्यका साथ संचालनमा आएको एडमाण्डुमा घर वा कार्यालयमा नै बसी बसी आप्mनो कुनै पनि पुराना वा नयाँ सामान खरिद बिक्री गर्न सकिने छ ।