एजेन्सी । बजरंगी भाईजानमा सलमान खान १०० करोडका बादशाह बनिरहदा उक्त फिल्मी अभिनेत्री करीना कपूर पनि १०० करोड कमाउने अभिनेत्रीको रानी बनेकी छिन् ।

कयौँ अभिनेत्रीहरुलाई पछि पार्दै उनी क्लवकी रानी परेकी हुन् । ६फिल्मको साथ उनले यस स्थानमा पुगेकी हुन् ।  यस अघि यो क्लव दीपिका पादुकोण तथा दवंग गर्ल सोनाक्ष्ी सिन्हाको कव्जामा थियो ।

अहिले बजरंगी भाइजान पूर्णरुपमा १०० करोड क्लबो हकदार बनेको छ ।  १०० करोडका साथ करीना कपूर २०० करोड क्लवमा पनि सवै भन्दा माथि छिन् ।