काठमाडौं । नेपाल बायुसेवा निगमले १४८ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । निगमले सहायकदेखि अधिकृतसम्मका कर्मचारीका लागि बिज्ञापन गरेको हो ।सबै भन्दा बढी सहायक पदको लागि ५६ कर्मचारीहरु माग गरेको छ ।