१० साउन, ललितपुर । एकीकृत माओवादीबाट टुक्रिएर आफ्नो पार्टी फुटको औचित्य पुष्टी गर्न नसक्दा अन्यौलमा परेको नेकपा-माओवादीले ललितपुरमा २ दीने आफ्ना जील्ला पार्टीका सदस्यहरुसँगको छलफल बैठक चलाएको छ,जिल्ला सेक्रेटरी राजकाजी महर्जनले समग्र जील्लाको प्रतीवेदन रिपोर्ट पेसगरेर आफ्ना इलाका सेक्रेटरी तथा जील्ला सदस्यहरुलाई रिपोर्टीन्ग राख्न दिँदा अधीकांस सदस्यहरुले पार्टीका केन्द्रीय नेताको कमजोरी औँल्याइ रहेका छन्,५१ सदस्यीय जील्ला समीतीमा विप्लव माओवादीतर्फ केही फुटेर गएपछि अब तत्कालै युवा संगठन(ycl)लाई सक्रीय बनाई चमत्कारी ढंगले पार्टीले काम गर्ने कुरा क.सोनामले बताए।तस्बिर: बिष्णु आले (विकिरण )