काठमाडौं  साउन ८।  चन्द नेतृत्वको नेकपा माओवदीको बन्दः उपत्यकालगायत देशभरकै जनजीवन प्रभावीत ,बान्दकर्ताद्घारा सल्लाधारीमा बा ७ प ३८५७ भ्यानमा आगजनी, बा ७ प ७८३६ कोटेश्वरमा मारुती भ्यान तोडफोड कोटेश्वरबाट पोलिट्व्यूरो सदस्य सहित ५ जना पक्राउ ।