काठमाडौं  साउन ८। चन्द नेतृत्वको नेकपा माओवदीको बन्दः उपत्यकालगायत देशभरकै सुरक्षा व्यवस्था कडा , बन्दले काठमाडौं उपत्यकामा न्यून प्रभाव । नयाँ बानेश्वर बाट माओवादी पोलिट्व्यरो सदस्य तिलक परियार र कोटेश्वर अखिल क्रान्तिकारी अध्यक्ष शरद रसाइली लागयत दर्जनै बन्दकर्ता पक्रउ ।