३० असार, काठमाडौ ।  त्रिभुबन बिश्वबिद्यालयले २०७२ सालको बार्षिक परीक्षा प्रणाली अनुसार ३ तथा ४ बर्षे स्नातक तह प्रथम वर्षका मानबिकी , ब्यबस्थापन, बिज्ञान, शिक्षा शास्त्र र कानुन संकाय तर्फका नियमित र प्राइभेट र पुरा तथा आंशिक परीक्षाको लागि आबेदन फारम खुल्ला गरेको छ  ।

आबेदन फारम आगामी श्रावण २८ गते सम्म बुझाउन सकिनेत्रिविले जनाएको छ  ।