मुम्बई ।सिलिकन ईम्प्लान्ट भनेको महिलाहरुको स्तनको आकार बढाउनको लागि गरिने एक मेडिकल सर्जरी हो । बलिउडमा आफ्नो स्तनको आकार बढाएर हट देखिएका केहि अभिनेत्रीको हामी चर्चा गर्दैछौ ।

प्रियंका चोपडा

प्रियंका चोपडका बारेमा धेरै थरिका कुराहरु हुने गर्छन् कहिले उनले नाकको सर्जरी गराएकी हुन्  त कहिे ओठको । उनको पहिलेको फोटो र अहिलेको फोटोहरु तुलना गरेर हेर्ने हो भने पनि फरक  पाईन्छ । प्रियंकाले पनि हट देखिनको लागि सिलिकन ईम्प्लान्ट गराएकी हुन् ।

पुनम पान्डे

सधै विवादमा आईरहने नायिका पुनम पान्डेको हटनेसको त के कुरा ।  उनले आफ्नो लुक आकर्षक बनाउनको लागि सिलिकन ईम्प्लान्ट गरिन् । तपाँई पनि थाहा पाउन सक्नुहुन्छ ।उनको पहिले र अहिलेको फोटोमा कति फरक छ ।

सनि लियोन

सनिको हटनेसमा दिवाना नहुने सायदै कोहि होलान् । उनको यो हटनेसको पछाडी एक राज छ जुन राजका कारण उनि यति हट देखिन्छीन्  । त्यो राज हो सिलिकन ईम्प्लान्ट । उनले फिल्ममा आउनु भन्दा पहिले नै सिलिकन ईम्प्लान्ट  गराएकी थिईन् ।

करिना कपुर 

हाल करिना कपुर आफ्नो आगामी फिल्म बजरगंी भाईजानको लागि चर्चित छिन् ।  बलिउडमा सुरुवात गर्ने बेलादेखि अहिलेसम्मका फोटोहरु हेर्ने हो भने उनमा  पनि धेरै फरक पाईन्छ ।  जिरो फिगरवाली करिनाले सिलिकन ईम्प्लान्ट गरेर अझ हट फिगर पाएकी छिन् ।

 

मल्लिका सेरावत

मर्डर गर्ल मल्लिका पनि हटनेसलाई लिएर दर्शकको बिच धेरै लोकप्रिय छिन् । उनले मोडलिंग स्ट्रगलिंगको सममयमा सिलिकन ईम्प्लान्ट गराएकी थिईन् ।त्यसपछि उनि डाईरेक्टर महेस भट्टको फिल्म मर्डर मा देखा परिन् ।

 

आयशा टाकिया

आयशा टाकिया बलिउडका क्युट अभिनेत्रीमा पर्छिन् । उनि पनि हट अभिनेत्रीको लिस्टबाट कसरी हट्न सकछीन् र ? उनि निकै नै हट देखिन्छीन् । यसको राज हो सिलिकन ईम्प्लान्ट ।