२५ जेठ, काठमाडौं । मानिसहरूको बाक्लो चहल पहल हुने रत्नपार्कमा एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । पार्कको पश्चिम गेटमा नै झुण्डिएको अवस्थामा युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।अन्दाजी ३०/३२ वर्षका युवकको सनाखत हुन सकेको छैन ।