२३ जेठ, काठमाडौं ।एएफसी यू-१९ च्याम्पियनसिप छनोटमा नेपाल समूह ईमा परेको छ । शुक्रबार सार्वजनिक ड्रमा नेपाल आयोजक इराकसँगै कुवेत, जोर्डन रहेकेा समूह ईमा परेको हो ।यस्तै यू-१६ छनोटमा नेपाल समूह बीमा परेको छ । शुक्रबार नै सार्वजनिक ड्रमा  समूह बीमा आयोजक किर्गिस्तानसँगै नेपाल, ओमान र जोर्डन छ ।