२२ जेठ, काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
 तोलामा ४ सय रुपैयाँ घटेर सुन आज तोलाको ५१ हजार ७ सयमा बिक्री भइरहेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।