२२ जेठ, काठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ। बिहान १० बजेर २ मिनेटमा ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।