१८ जेठ, काठमाडौं ।अमेरिकी डलरको भाउ उकालो चढ्ने क्रम आज पनि जारी रहेको छ । आजप्रति अमेरिकी डलरको भाउ एक सय दुई रुपैयाँ ४५ पैसासम्ममा विक्री भईरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको डलरको मुल्य भन्दा वाणिज्य बैकंहरुले ‘ चार देखि नौं पैसा बढीमा डलरको कारोबार गरिरहेका छन् ।