१४ असार, काठमाडौ ।सोमबार बिहानै रामेछाप केन्द्रबिन्दु भएको ५ म्याग्निच्यूडको भूकम्प गएको छ ।  बिहान ५ बजेर ४२ मिनेटमा ५ म्याग्न्च्यिूडको भूकम्प गएको हो ।
बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पकोे रामेछाप, दोलखा, नुवाकोट, रसुवा र काठमाडौं उपयत्याका पनि महसुस भएको थियो ।