काडमाढौं असार ९ । विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा सहयोग जुटाउने नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा सहभागी हुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आएकी छिन्।
काठमाडौं : विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा सहयोग जुटाउने नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा सहभागी हुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आएकी छिन्।

भारतीय विदेशमन्त्री स्वराज विशेष विमानमा बुधबार अपरान्ह काठमाडौं आइपुगेकी हुन्।

स्वराज यहाँ रहँदा राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ। आठ ससस्यी टोलीसहित उनी काठमाडौं आएकी छिन्। भारतीय प्रधानमन्त्री कार्यालयका एडिसनल प्रिन्सिपल सेक्रेटरी पिके मिश्रा, विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरलगायत छन्।

स्वराज सम्मेलन सकेर बिहीबार नै स्वदेश फर्किने कार्यक्रम छ।