मुम्बई । बलिउडकी हट अभिनेत्री तनीषा मुखर्जीले सेक्सका बारेमा खुलेरै आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

एक अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले विवाह भन्दा पहिला राखिने शारीरिक सम्बन्धलाई गलत भन्न नमिल्ने बताएकी छिन् । उनले भनेकी छिन्-‘म बुझ्न सक्छु कि यो हरेक व्यक्तिको आ-आफ्नो चाहना हो । जहासम्म म के बुझ्छु भने यसमा केही पनि गलत हुँदैन् ।’

तनीषालाई उनकी आमाले यो कुरामा गलत नहुने भनेर प्रेरणा दिएको खुलाईन् । उनले एउटा महत्वपूर्ण कुरा पनि खुलाईन् । आफ्नो निजी यौन जीवनका बारेमा । उनले अहिलेसम्म दश पटक पुरुषसँग सेक्स सम्बन्ध राखिसकेकी छिन् ।

तर को सँग शारीरिक सम्बन्ध राखेको भनेर खुलाईनन् । अभिनेत्री तनीषा मुखर्जी बलिउडमा अहिले चर्चा कमाउँदै गरेकी नायिका हुन् ।