काठमाडौँ, ५ असार । नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।शनिबार बिहान २ बजेर ४० मिनेटमा गोरखा र धादिङमा केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।