काठमाडौं, जेठ २९ । शुक्रबार बिहान दोलख केन्द्र बनाएर पराकम्प गएको छ । बिहान १० बजेर १९ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो शुक्रबार गएको दोस्रो पराकम्प हो ।