काठमाडौं, जेष्ठ २९ । प्रधानमन्त्री सुशील कोइराला सामाजिक संजाल ट्वीटरमा आएका छन् ।
sushil
उनले पीएम नेपालका नाममा ट्वीटर एकाउन्ट खोलेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले जानकारी दिए । सबै जनताको कुरा सुन्न उनले ट्वीटर रोजेका हुन् ।