काठमाडौं, जेष्ठ २९ । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछिका पराकम्पन जानेक्रम अझै रोकिएको छैन । शुक्रबार बिहानै पनि ४ म्याग्निच्यूडमाथिको एक झड्का मापन गरिएको छ ।

शुक्रबार बिहान १ बजेर २२ मिनेटमा गोरखा केन्द्रबिन्दू भएर ४ दशमलव ६ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।