काठमाडौं, जेठ २७ । काठमाडौंमा आज फेरि भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर ३६ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४ दशमलब ३ रेक्टर स्केलको पराकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं उपत्यका, दोलखा लगायतका क्षेत्रमा महसुस गरिएको छ ।