काठमाडौ, जेष्ठ २७।बलिउड अभिनेत्रीहरूमा सबैभन्दा फेसनेबल, बलिउड स्टार सोनम कपुर तीसौँ वसन्तमा प्रवेश गरेकी छन् ।यही वर्ष सलमान खानको अपोजिटमा खेल्दै गरेको ‘प्रेम रतन धन पायो’ अपेक्षाकृत  फिल्म  रिलिजको तयारी मा छ ।