मुम्बाई, जेठ ११ – (एजेन्सी) एक्सनबिना बलिवुड चलचित्र अधुरो रहन्छ । चाहे त्यो सलमानको एक था टाइगर होस् या रानी मुखर्जीको मर्दानी । बलिवुडका चलचित्रमा एक्सनको दृश्य हेरेपछि दर्शकले हिरो र हिरोइनको तारिफ गर्दै ताली बजाउँछन् । तर, वास्तवमा ती एक्सनका दृश्य बलिवुड स्टारले नभएर उनका डुब्लिकेटहरुले गरिरहेका हुन्छन् । पर्दापछाडिका यी डुप्लिकेटहरुले उनीहरुले आफ्नो ज्यान दाउमा राखेर हिरोहरुलाई पर्दामा नायक बनाइरहेका हुन्छन् । हामी पर्दामा देखिन हिरो हिरोइनहरुलाई सम्झन्छौं तर पर्दा पछाडि यी सुपरहिरोलाई भने कहिले सम्झदैनौं ।

हेरौं बलिवुड स्टारका केही डुप्लिकेट स्टन्टम्यानहरुः

रावणको शूटिंगमा अभिषेक बच्चन र उनका डुप्लिकेट स्टन्टम्यान एमएस बलराम।

abhishek-a_143253734

 

 

 

 

 

 

 

 

 

फिल्म मैरी कॉम को शूटिंगको दौरान प्रियंका चोपड़ा र उनकी डुप्लिकेट स्टन्टम्यान

priyanka-a_1432528995

 

 

 

 

 

 

 

 

 

मीनाक्षी शेषाद्रिको साथ उनकी डुप्लिकेट स्टंटवुमन रेशमा

meenakshi-a_1432528995

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फिल्म धूमको शूटिंगमा आमिर खान र उनका डुप्लिकेट स्टन्टम्यान

amir-khan-a_1432528992

 

 

 

 

 

 

 

 

 

 

 

 

ब्याङको शूटिंगका बेला ऋतिक रोशन र उनका डुप्लिकेट स्टन्टम्यान
hritik-a_1432528994