काठमाडाैं, जेठ १३ -सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.५  रेक्टर स्केलको भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले १३:१५ बजे भूकम्पको धक्का महशुस भएको हो।