१३ जेठ,त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रो वर्षका परीक्षा जेठ ३१ गतेबाट सञ्चालन हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सोमबार बसेको बैठकले परीक्षा जेठ ३१ गते शुरु गर्ने निर्णय गरेको हो ।