१० जेठ, काठमाडौं ।पहिरोका कारण म्याग्दीको भगवती र राम्चे गाविसको सीमामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएपछि नदीलाई खुलाउन काठमाडौंदेखि आएको नेपाली सेनाको प्राविधिक टोलीले पहिरो चलिरहेकोले तत्काल नदी खुलाउन केही गर्न नसकिने बताएको छ।