१० जेठ, काठमाडौं । सैंबु स्थित चौधरी ग्रुपको वाइवाइ कारखानाबाट उत्पादन गर्दा निस्कने रसायनिक तरल पदार्थ बगेर मूल सडकमा आउनाले बाटो हिड्ने सर्वसाधारण लगायत स्थानीयलाई समस्या परेको छ ।11354901_10153229291341251_1036556943_n
स्थानीयले उक्त फोहोर व्यवस्थापन तर्फ़ सम्बन्धित नीकायले विचार गर्नुपर्ने बताएका छन् । फोहोरबाट हुने स्वास्थ लागतय अन्य समस्या हुन नदिन तुरुन्त पहल गर्नुपर्ने आवश्यक रहेको स्थानीयले बताए ।
11304348_10153229291351251_456744495_n