काठमाडौँ, जेठ ५– आज बिहान ४ बजेर ३४ मिनेटमा भुकम्पको धक्का महशुस भएको छ । दोलखा केन्द्रबिन्दु भएर ४.३ रिक्टरस्केलको पराकम्पन भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।