जेष्ठ २ काठमाडौं, शक्तिशाली भूकम्पपछि पराकम्पन जानेक्रम रोकिएको छैन ।

शनिबारमात्रै ४ रेक्टर स्केल माथिका ८ वटा पराकम्पन गएका छन् । पछिल्लोपटक ५ बजेर १९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको पराकम्पन गएको छ ।