२०७२ साल बैशाख १२ गते भएको महाभुकम्पबाट पीडित परिवारजनहरुलाई नेपाल राष्ट्रिय मारवाडी परिषदले टाइम्स अफ इन्डीया, फैब इन्डीया र इन्डीगो ऐयरको सहयोगमा महाभुकम्पको दिन देखी राहत वितरण गर्दै आएको छ । यस कार्यमामारवाडी समुदायका महिला तथा बालबालिकाबाट पयाक्ङ्गिगरि हालसम्म दैनिक उपभोग्य वस्तुहरु श्री व्याकटेश्वर (तिरुपती) मन्दिर परिसर गौशालाबाट वितरण भइरहेको व्यावस्थापनले समितिका अक्ष्यक्ष श्री पवन मित्तलले जनाउनुभएको छ ।